Posted by: Birkhe_Maila January 6, 2006
Check This out
Login in to Rate this Post:     0       ?        
***सेतो गम्बुट लगाएकि, सुकुमारी तिग्घ्रा स्वप्न-सुन्दरी आएर woman on the top दिदाँ नि बज्जेलाई "कानो गोरुलाई औंशी न पूर्णे" छ... *** हे हे हे कलंकी बुरो, त्यति त हाम्ले नि थाहा पाएको र हेरिराको कुरो हो बरु त्यो कुर्सि र ति फुलहरुले अरु के के चाल पाए कु्न्नि? 'भाग्यमानीको भूतै कमारो' भने जस्तो सजीव मान्छे राल काड्ने निर्जीव कुर्सि को दिन लाग्ने!! मलाइ त यो नानीको माया लागो कस्तो अप्ठ्यारो संग बसेकी....बिचरी!
Read Full Discussion Thread for this article