Posted by: Ocean January 6, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
क्यार्नी तोऽऽऽ नी दादा, यी सिरे काजीका लहै लहैमा ला'र एउ चिलिम यसो तानेको मलै त उँवैनी उँधैनी होलास्तो भो । ओठ तालु सपै सुकेर आए, भन्भन्ती रिँगाओ अनि म त चिसा ढुङ्गाँ निदाचु । कस्ता मया दया क्यै नभ'का मुन्छे हुन कु्न्नि, जानी बेलाँ बोलाम्न पर्च नी, अरुनी के के खाएहुनन् अनित्याँसी एउसुरे भ'र लठ्ठेर जानिबेलाँ मलै नबोलाइ एक्लै हिडेचन् । यी काकाले नी कुरो मत्रै धेरै अर्नी क्या ! "दरित्रिलाइ दिन्चु नभन्नु, विधुवाइलै लान्चु नभन्नु " भन्चन ! अब त्यो सुनाखरी मुन परिचे भनेसी मना' ला'र कुरो अर्दे पो हुन्च ! रिस उठिच मलै त ।कुन दिन राती तिनका काउली ला'का पाटाँ पसेर सपै उखेलेर डोकाँ हाल्चु र उजेलो हुँदा वालिङ पु-याम्चु म त !पख न तिम्लै ! जति सोजो भ'नी यीनको मन खानी रइन्चकरे !
Read Full Discussion Thread for this article