Posted by: shree5 January 5, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ए काका, खाली कति बराउनी अर्दै मत्रै हिड्नी हो र ? भउतेके बसाउनी तेल लाएर जुल्पी लर्काम्दै कता हो जाँदै थिये है । यो मुन्द्रेको घसेटालाई भने केही त अर्नै पर्नी हो केरे काका, अब तपैँ जो हुनुहुन्च केरे, केही बुद्धि लाम्नुस न त । लाले पुनि हिजाऽज किन हो घुसघुसिएको रैच कि क्या हो, उति आईराको देख्दिन है । बेसिथाने पुनि कता लुको कता लुको आचेल त । नमेले त कता हो "सानेको दोकान अगिल्तिर ठेलो (छेलो) फालेर आको सिरे, म त माल (जिताहार) भएँ केरे, मलाई अबीर लाईदेउ" भन्दै आको थियो, पछि दादाले फेरि "हैन बारऽरे, कहि जातै ठेलो फाल्नी मेला लागेकै छैन, तेसले तेही बारिको माथिल्लो पाटा'ट तल्लो पाटामा ढुङ्गो गुल्टाओ होला, ढुङ्गो पुनि हैन कि, माटाको डल्लो गुल्टाओ होला, के के नै ठेलो फालेँ भन्च । बरु मेरो घर बनाम्नी सल्लाहा अरम न" भनेर सुनाम्दै थिए फेरि । Keep rolling...
Read Full Discussion Thread for this article