Posted by: shree5 January 5, 2006
Sajha Person of the Year
Login in to Rate this Post:     0       ?        
ये, त्यस्तो पो हैच त । खासाँ त सप्पैलाई धन्नेबाद भन्नलाई चईनी खुशी बनाम्नलाई पो हैच त तेसो अरेको । मैले त माराजधिराजा ले तुल्सी गिरीलाई बनाए झै सप्पैलाई क्यार्न प्रधान मन्तरी बनाम्न परेको होला, यो साने दाईले । चईनी साने दाईको दिमाख पुनि माराजधिराजाको जस्तै जो खियिन लाईच कि क्या हो भनेर मैले त चित खाई राको के । दिमाख खिईनीहुर त आर्कै पो रैचन् त, हाम्रा कोई कोई हजुर तपाईँ सईँहुर फेरि मपाई भएर पो हँसाए त । जे होस्, मलाई त जाद्रै जो रमाईलो लागो है, रामाराम ल । Keep rolling...
Read Full Discussion Thread for this article