Posted by: Birkhe_Maila January 5, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
काकाले मुनासिब कुरो अरे। घामाँ मस्यौरा सुका अस्तो गन्ट्याङ्ग गुन्टुङ् फूल बुट्टे अक्षेर नबुझसी चाइन्जो मुन्चे त चौतारिआँ आम्नै छाड्चन्। यो लाले लाई केइ अर्नु परो काका। लाठे राँओलाई बेलाँ किलो ठोकेर बाँध्नु पर्च नत्र अर्का खेत माड्दै हिड्च फेरि!
Read Full Discussion Thread for this article