Posted by: Dada_Giri January 5, 2006
Login in to Rate this Post:
0
?
कति टाउको दुखाउन सकेका होलान्।
ल ल गाली गर्दै गर ककसले कोकोलाई गालि गर्नु छ।
त्यसरी गालि गर्दैमा हुने भे, ०४६ सालमा आएको बहुदल ०४७ सालमै खत्तम हुन्थ्यो किन यत्रो वर्ष कुर्नुपरथ्यो र।