Posted by: nepesahila January 5, 2006
Bahun must be the rule to Nepal.
Login in to Rate this Post:     0       ?        
बिरभद्र जी, त्यो तपाइले भन्न भा' कुरो चैं हुनैसक्दैन, बरु सबै जात को उपस्थिति अनुभव गर्दै मिलेर जाने तरिका चाहिं गर्न सकिन्छ। मनिमाइन्डेड ब्रो, त्यो बिहे गर्ने कुरो चाहिं अब के भन्ने। मैले म कुशको जरै भएपनि गुरुङसेनी सँग बिहे गर्नी प्लान त गर्या हो के गर्नी, कुरै मिल्दैन, लभै नपरी ब्रेक अप भैसक्न आँट्यो। भुत्रा जस्तो, अब मन मात्रै मिलेर के गर्नी, म आग्रा भन्छु, उ गाग्रा भन्छे। त्यसमाथि पनि, तपाइ म एउटाले गरेर भएन, पुरै समाजले त्यसरी बिहे गरे पो, आर्को जेनेरेसन को कुरा आउँछ। नत्र त हामी मात्तै त बकुल्ला भैहालिन्छ नी, कागेहरुको बथानाँ। यो बाथरुम ब्रो लै चैं कति कम्पारो तात्नी हो? नाकको टुप्पैमा रिस छ जस्तो छ। तर लेखाइ चै डार्कली ह्युमरस छ जे होस।
Read Full Discussion Thread for this article