Posted by: lau ta lau January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ए दादा तेसो भा त हुनु हुनत्तोनि, अब काका बुडालाइ डाइरेट नभनेनि येसो घुमाउरो पाराले सुनाकै हो केरे। अरु बराउनि अर्नि पाको मुन्छे को छ खै। अरु सप्पै को ताल देखिहाल्यौ। "येता छाम्यो भित्तो उता छाम्यो रित्तो" के येस्तो भओ हुननि लाले भनेर भौतेले भनेकै बर्ष दिनजति भओ भने येस्तो बेलां मेरो बुटि बान्नि कुरा ता कताओ कता। अब बिर्खे ले केइ अर्चनकि? हैन बिर्खे यो हिउदेचास लाउनि बेलां तिमि कता बरालिया छौ?
Read Full Discussion Thread for this article