Posted by: kick January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
तेरिमा टोक्नी. हेर केटा हो, बाघ बुढो र स्याल तन्नेरी भन्या के हो बुझेऊ? तिमेरु जम्मैलाई कालिआँ पछारेर मैले अवार्ड हात पारेँ. लौ खाओ अब. ** दादा, हेड सर र पिउनका कथाले मन छोयो है मेरो!
Read Full Discussion Thread for this article