Posted by: Birkhe_Maila January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
हे हे हे दादा, कस्तो ठ्याक्कै कुरो मिलाको हो, लाले र काका ले बोलेको जस्तै! यो समून्द्रे र साइँलोको कुरो सुने देखुन मन नै भरङ्ग भो गाँठे! मुईले पनि त्यो मनसोभालाई त हेर्थे के उतिबेला, त्यो टिनिस खेलेको कुरो चाइ बल्ल था भो। क्यार्नु खालि उसले लाएको लुगा फर्रफराको मात्तै हेरियो के खेल्या हो पत्तै भएन। त्यस्तिले क्यार्न टिनिस खेल्या होला? सप्पै ध्यान जती अन्तै जाने। लु म चुप लाए अब फेरि बुढो पात्तिएर बढि बोलो भन्चन।
Read Full Discussion Thread for this article