Posted by: Ocean January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
आज त धन्नै मोरिएन गाँठे ! यौटा चिप्लेकिरा'स्तो लाऽऽऽऽमो मटर ट झरेर आर्काँ जान परो भनेर यसो बाटो काट्न ला'को त आर्को उस्तै मटर उता'ड आको रच मेसै पाइन !तोरी छरम् भनेर हल्गोरु खोज्न हिडेको मेरा सुद्दिनी काँ थे कुन्नी !धन्नै डाइबर मोरो बुडो भ'नी पक्को रच र एकहातका फरकाँ रोको र पो त, बज्जेले त मलै गाली नी अरो अनि के के भनो के के त्यसैका बोलियाँ ! दम्तरीरु भा'भे बज्जेलै तेइँ बेसरी गोद्न हुन्तो भन्ठाने मनमन, बोल्न त केइ नी बोलिन ! छ्या म मो-या भे ??! चौताराँ फेरी आर्को हल्लाखल्ला हुन्तो होला ! साइँलालै स्वादे हुनि त्यो चौराँ टिनिस खेल्नी मनशोबा ( Kournikova) लाइ लोभी आँखाले हेर्यो भनेर दोष ला'र म सँ मुर्मुरियाछन् करे ! :) एक्लै हिडेसी दुख पाइनी त नी, दादालाइ ले'र हिन्न पर्नी रच, पैला बुद्दिनी आ'न । चिन्न त चिनिचु तो डाइवरलै क्यार्नी हो खोइ ?!
Read Full Discussion Thread for this article