Posted by: Gautam B. January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
हाम्रो गाममा अरु के के हुँदैछ नी हँ? भउतेले ब्या गर्ने भो कि भे'न माघमा? चित्रे र मैनाको 'इलु-इलु' निकै 'गहिरो' तिर जाँदैछ कि क्या हो? हिजो पखराको बिन्दवासीनी हलअगाडि देख्या थेँ, बेरिएर हिँडिरा'थे।
Read Full Discussion Thread for this article