Posted by: Gautam B. January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
झण्डै मूर्ख भईएन आज! कस्सो "यो सम्मानका लागि धन्यवाद, धेरै धेरै आभारी छु। म जस्तो जाबालाई पनि यत्रो सम्मान दिनुभो। ........" आदि इत्यादि भनिएनछ। धैर्य राखेर तलसम्म पढिएछ, राम्रै भो। सबै साथीहरुलाई वर्ष पुरुषत्वको बधाई (यो चौतारीमा प्राय: त परुषै छन् केरे।) । पुरुषत्वको 'चेक' हुन बाँकी साथीहरुले पनि पीर गर्नु पर्दैन, अर्को वर्ष बधाई दिम्ला, नमरी बाँचे कालले साँचे !
Read Full Discussion Thread for this article