Posted by: Birkhe_Maila January 3, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
यसो घुम घाम अर्न गाको त हाम्रो चित्रे त पूर्ब तिर गएर मैनालाई फकाउँदै रेच। चित्रे - भोक लाग्यो भाने भात खाउँला तिर्खामा लागे मई खाउँला जाडोमा लागे माड खाउँला बैँशमा लागे कान्चिको पाखुरि समाई लैजाउँला मैना - (आप्पुइ नि हो च्याङ्बा) दारिमा जुङ्गा केश फूल्यो च्याङ्बाको बुद्धि आएन भैँसिले पराल खाएन च्याङ्बाले अर्थ लाएन हाम्रो त केटा अर्कै छ च्याङ्बाले थाहै पाएन चित्रे - ए डम्फुको ताल मा नाचेर ए तेत्तिस कोटि बुझाउँछ ए रुवाउनेलाई हँसाउँछ ए हँसाउनेलाई रुवाउँछ (के भन्छ हो च्याङ्बा) बैमानी देखे भगाउँछ तरुनि देखे फकाउँछ ए तिमि है जस्तो कान्चिलाई म डम्फू नै माथि सजाउँछ मैना - बरलाई पिपल चाहिन्छ ए देबीलाई देउता चाहिन्छ ए सबैलाई आफ्नो दौँतरी ए जोडिमा एउटा चाहिन्छ हामिलाई पनि मन मिल्ने धन पनि मिल्ने चाहिन्छ हो तिमि है जस्तो काँचको हैन हिराको जोबन चाहिन्छ चित्रे - भोक लाग्यो भाने भात खाउँला तिर्खामा लागे माई खाउँला जाडोमा लागे माड खाउँला बैँशमा लागे कान्चिको पाखुरि समाई लैजाउँला
Read Full Discussion Thread for this article