Posted by: Bhaute January 3, 2006
Thanks - Nepalean
Login in to Rate this Post:     0       ?        
बधाइ छ नेपालीयन (नमे) ! तिम्रो त्यो चौतारीले पाँचौँ भाग सम्म पुग्न सफल भएकोले पुरस्कार पाएको नि, तिमीले :-)। बर्षकै हिट भो नि त त्यो :p यस्सो जाँड पार्टी दिन परो नि यार, कम्तिमा नि चौतारीका सँगिहरुलाई :D :-) -भउते अब त पच्चिस पच्चिस भन्दै पुल बाट मान्छे तल फाल्न पर्ने बेला भो यार, अति भो । :-)
Read Full Discussion Thread for this article