Posted by: shree5 January 3, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
भउतेले अस्तिन तरुनी देखेसि त मेरा त तीन खुट्टा हुन्चन भनेका थिए र मैले त ये होला त नि, मुर्रा जो हैचन् गाँठे भन्ठानेको थिएँ केरे । खाँटी चईनी रस्से (रहस्य) कुरो त के हैच भनि तरुनी देखेसि उनको एउटा हात चल्नै छोड्दो रैच कि के हुँदो रैच कुन्नि, तेसो भएर तीन पाउ भाका हैचन् कि क्या हो । तेस्तै केही तलबितल अरेर हो कि आफै जो हो कुन्नि । कम्पुटराँ टईप अर्नै जो सक्दा रईन्चन् केरे । अब ल काका, बरु मुन्द्रे तिरै जो सोझ्याम्न पर्च कि क्या हो कुरोकानी ? दादाले अपुरहुरलाई त केही केही कुरो भने कि भनेनन् कुन्नि । तो अहिले तीनको घर भाको मुन्तिरको के, थाप्ले पाटा भन्नी बारीको पाटामा चईनी एउटा कटेरो बनाम्न परो भनेर भन्थे । मैले सोध्न त सोधेको थिएँ - कस्तो बनाम्नी हो, कति तले बनाम्नी हो, कता फर्काम्नी हो, पाली हाल्नी कि नहाल्नी, के ले छाउनी हो, ढुङ्गा-माटाकै गारो लाम्नी हो कि सिल्मट्टीले ढलाई अर्नी हो, चईनी काठ-पात, ढुङ्गा-माटो भन्या जस्तो चईनी कुरा सप्पै गाम्ले सित सल्लाह अरे पो हुन्च । चौपारीमा भन्नुस, त्याँसी त दिमाख आम्च केरे नि सपैको सल्लाहाले भनेर भन्याथेँ । अझ चित्रेलाई लाएर चईनी पहिले जो नबनाम्दै जो कस्तो देखिन्च हेर्न पाए बनाएर चित्त नबुझ्नी, मनखत लाउनी हुँदैन, उनले दुरुस्तै जो बनाम्चन भने । नमेले चौपारी बनाम्न जानि सको, खास्साको बान्डो (पर्खाल) लाम्च, गारो लाम्न पनि तकडा जो छ भने । के कसो हो, दादाले आफैले जो भने भन्चन केरे, नत्र लाजै मानेछन् भने पुनि हामी गाम्ले हुरले सर-सल्लाहा अर्नी हो कि भनेर नि । Keep rolling...
Read Full Discussion Thread for this article