Posted by: shree5 January 3, 2006
NICE JOKE SAN ON SAJHA PERSON OF THE YEAR 2005
Login in to Rate this Post:     0       ?        
पोहोर साल हुँदी कहिले को कुरा हो कुन्नि, अप्रिल फूलाँ हो क्यारे । त्यो बेला मैले पोस्ट नै गर्दैन थिएँ, खास्सै साझाँ आए पनि जोक - ह्यूमर पढ्न मात्रै आम्नी गर्थेँ केरे, त्यो पनि हप्ताको एक पटक जस्तो । येसो हेरेको त मलाई त ठूलै मुन्छे भईचस् तँ त, तेरो त परिमसान (promotion) भईच ह्याँ साझाँ, हाम्रो माईन्टर चईनी नाईके तपैँ जो हो भनेर राता राता अक्षरले सिरानमै जो लेख्या देखेँ केरे । भनेसि मैले साने साहूको कुरो बुझे बुझे जस्तो लागो है। चईनी हेऽर यिनले कुफत (कैफियत) पारे जस्तो पो छ है यो दोकानाँ भनेर त्याँसी तेही दिन खाँटी कुरा के हैच त नि भनेर आर्को युजर नेम पनि खोलेको त ए रात्तै, फेरि त्यो नयाँ युजर नेमाँ पुनि तेस्तै आम्च है । ए साने, डाङ्ग्रे भएर नि चईनी कौवालाई ठग्न खोज्नी भनेर क्यारम् क्यारम पनि भओ एक छिन त ।हो तेसो भ'र के पर्च के पर्च भनेर चईनी भैपरी आम्नी बेला लाई भनेर दुईटा यूजरनेम त बनाम्नै पर्च के ;) Keep rolling...
Read Full Discussion Thread for this article