Posted by: kick January 2, 2006
Best momo Place??
Login in to Rate this Post:     0       ?        
नक्सालको एभरेष्ट म:म मा जमानामा एक पटक त्यहाँको म:म मा कूकुरको मासु हाल्छ रे भन्ने हल्ला चलेको थियो। जसले गर्दा त्यहाँ सधैं जसो हुने भिड पनि कम भएको थियो। त्यो बेला म र मेरो एकजना साथी चाहिं अरु बेला हाल्छ नै भने पनि यो हल्ला चलेको बेलामा चाहिँ पक्कै हाल्दैन्, झन राम्रो मासुको म:म बनाउँछ भनेर त्यहिँ गएका थियाै।
Read Full Discussion Thread for this article