Posted by: Dada_Giri January 1, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
>चित्रे, कविता लेखेर मत्रै स्वास्नी पाईनी भा त लक्ष्मी देउकोटाले बाईस वोटा ल्याम्दा हुन्, मुतिराम भट्टलाई गोडा एक दर्जन आईमाईले स्याहार्दा हुन् केरे नि । तर चित्रु, यी श्रीका कुरा नसुन, अब आफ्नै जेठानलाई कटी हेर्न गाका नाइटो हेरेर फर्केचन्। यो भुपी शेरचनका २टी श्रीमती जो हुन् केरे। थकाल्नी चैँ बाले खोज्देकी। बाहुनी चैँ भुपिका कविता सुनेर भुतुक्क भेर काखमा लुटपुटिन गऽकी रे। लु तिम्रो कविताले नि मैनालाई लुटपुटिन आम्नी बनाम्न परो। --- गोठाला दाइले भैँसी है दह्यो पकायो कुरौनी सोध रामलाई एउटीलाई हैन २टीलाई हैन कतिलाई पु-याउने सोध रामलाई हाहा कलिलो तामलाई सोध रामलाई! हाहा कलिलो तामलाई सोध रामलाई! हुक्का मेरो डल्ले डल्ले नली मेरो कल्ले ... ... ... हलाको गोरु जखामि भयो त्यो केटो आउनाले सोध रामलाई हलाको गोरु जखामि भयो त्यो केटो आउनाले सोध रामलाई
Read Full Discussion Thread for this article