Posted by: bisho January 1, 2006
मेरो भन्žनु केही छैन
Login in to Rate this Post:     0       ?        
तिमी जे अरथ लगाउछौ लगाउ मेरो हरेक हेराइ लाई जाच मेरो प्रत्žयेक शब्žद लाइ तौल अनि मेरो प्रत्žयेक मौनतामा प्रश्žन खडा गर मेरो अ बाट अलङ्žकार बुझ मेरो भन्žनु केही छैन तिमी मलाई जति सिङ्žगार्न सक्žछौ सिङ्žगार म यस्žतो छु अनि म उस्žतो छु म यस्žतो हुनु पर्žने अनि उस्žतो हुनु पर्žने बनाउ मलाइ तिम्रो खेलाउने पुतली अनि सजाउ मलाइ तिम्रो अžसन्žतोषको पिजडा भित्र मेरो भन्žनु केही छैन तिमी मलाई जति हराउन सक्žछौ,हराउ तिमी नाच भन म नाचि दिन्žछु तिमी गा भन म गाइ दिन्žछु तिमी रो भन म रोई दिन्žछु अनि तिमी हास् भन म हासि दिन्žछु मेरो भन्žनु केही छैन
Read Full Discussion Thread for this article