Posted by: Dada_Giri December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
बिचरा भउते एक्लै चौताराँ छन् बा। Count Down ! गर्न कतै जानी हैन? मेरोमा त बटालियन सबै आए केरे। फोटु टाँस्न हुन्तो तर फेरि कोठा भद्रगोल थियो । त्यो एड्डी मर्फिको Coming to Amerika ! मा प्रिन्सलाई देखाउँछ नि मुसा दौड्या कोठा, हो त्यस्तै बनाथेम् के। के टाँसाई भो र।
Read Full Discussion Thread for this article