Posted by: world_map December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
लौ, हाम्रोमा पनि बज्यो है बाह्र! नयाँ वर्ष लाग्यो। ००:००:०१ GMT अब त अम्रिका र केनडाडाको पालो बाँकी छ, केही घण्टामा आउँछ होला। यहाँ लेख्नु होला है, भोलि बिहान उठेर हेरम्ला नि! याँ त आतिसवाजी हुन थालिसको, शुभकामना है फेरी!
Read Full Discussion Thread for this article