Posted by: Ocean December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
चित्रे बन्धु, बेला हुनै लाग्यो ! अब मात्रै 3 मिनेट बाँकी छ । ल, मेरो पनि तपाईँलाइ नयाँ बर्षको अवसरमा सुस्वास्थ्य, सु:ख सम्वृद्धि अनि उत्तरोत्तर प्रगतीको लागि धेरै धेरै शुभकामना ! कसरी मनाउनु र ? उहि त हो नि ८-१० जना जम्मा भा'छैँ, थोरै पिउने धेरै नाच्ने गर्नुपर्ला ! :D
Read Full Discussion Thread for this article