Posted by: Bhaute December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
हाम्रो त टन्नै बाँकी छ यार, ल, ल दादालाई नि नयाँ बर्षको शुभकामना ए सईँ हुर, मलाई त रुघाले सख्तै पार्यो यार। दादाले अस्तिनै के खाएर निको पारे कुन्नि। सिरेले बेसार अदुवा नुन बनाएर उमालेर खाउ भनेर त्यै गरेको। त्यो रोटी इटरको पसला'ट ल्याको बेसार केको बेसार हुनु नि। जम्मै के के जाति मिसाको रे'छ के रे। रात भरि पेट गुड गुड अरेर उल्टै सुत्नै पाको हैन ल। बिहान उठेर ऐनामा अनुहार हेरेको त, मेरी बास्सै !, मुख त गहिरीको काईलागेको ढुङ्गा जस्तो सप्पै पहेँलै। बेसरी बुरुसले घोसर्दा नि गएन यार। आज दिन भरी बाहिर निस्कनै लाज मर्नु भो। झन केटी हेर्नी बेलाँ मैलाई यस्तो हुनु पर्ने के :-) :-) -भउते
Read Full Discussion Thread for this article