Posted by: Ocean December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
हेऽऽऽऽऽ माछि मारन है दाइ हो रौसिलाइ चटनी माछि मारन ! पखराको बजारमा सुका धार्नी मासु तिम्री छोरी मैले लयेँ टिकोलाइदेउ सासु माछि मारन है दाइ हो रौसीलाइ चटनी.......... लौ ! "सासु" भन्नीबेलाँ त मैले सुनाखरिकी आमा पो सम्झेँ ! मलै कैले ले'र जानी काका सुनाखरीया घर ? कस्ता खान्दान हुन्, ससुरा बुडा क्यार्चन, सासुको माइती कता हो, सपैकुरो खोल्नपरो नी काका ! त्यो भउतेको कुरो नअर्नोस म'सँ, कसैलाइ एउडीनी नहुनि कसैलाइ तिन्टी चाइनी ? अझैनी तपैँ नमा्न्नी हो भने सोदखोज अर्दै म एक्लै भे'नी जान्चु ।जे त होला !
Read Full Discussion Thread for this article