Posted by: Ocean December 31, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
दादा नी के के भन्चन के के ! समीका रुखाँ चडेर हागा काट्नी कुरो नि अर्नी, हाम्लाइ पाप लाउदैन ? नकाटी नहुनि भो भने आम्दो शिवरात्रीयाँ काटम्ला सपै गाम्ले मिलेर र धुनी बालम्ला । त्येसोअरेसी पाप लाउदैन अरे ! चौताराँ मुन्छे तेती आ'स्तो मान्दिन, त्यो भातेले आची अरेर मोरेच अस्ती पेटीयाँ बसेर त्यै भ'र त हैन ! आम्नी जानी गरम् है गाम्लेरू, हिजका मुसलधारे पानीले सपै सफा भैच अइले त !
Read Full Discussion Thread for this article