Posted by: Dada_Giri December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
नेपाने जिटिओ काँ गेऽर कैँची जस्तो त्यो रुखका मुन्टा काट्नी कैँची ल्यार काँटछाँट पराम् न। झन राम्रो हुँदो हो कि चौपारी। --- चित्रे: तिम्रो गर चाचछरी त्यहीँ तल हैन र? तिम्लाई मैले चाँचरी चिनेको छैन र? बामरी फुलको बोट आयो ढल्काउँदै झमझम इस्टकोट आयो ढल्काउँदै झमझम इस्टकोट झट्ट कपाल चाँचरी कोर न सान्नानी तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि बामरी फूलको बोट आयो ढल्काउँदै झमझम इस्टकोट आयो ढल्काउँदै झमझम इस्टकोट मैना: सुन्तलाको छाचँरी पातलो छाला करिमले चाचँरी जाँ लाला त्यैँ जालाबामरी फूलको बोट आयो ढल्काउँदै झमझम इस्टकोट आयो ढल्काउँदै झमझम इस्टकोट
Read Full Discussion Thread for this article