Posted by: lau ta lau December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ए काका, केटाजति बिउरिदा बिउरिदा अब दुइटि ल्याउचु पो भन्नथाले बा। हैन अब मैलेनि एसो बराउनिओ कुरो उठाउम भने फेरि केटाजति मै माथि खनिहाल्चन "इ लाले किन जान्नि हुदाउन ब्यार्थैया" भनेर। गाम'अ जेठेबाठो मुन्चे काकाजो हुनु भओकेरे त्यै भअर काका एउछिन ट्याम भएदेखुन एस्सो मोतो जान पर्नि थियो। तेत्ति के भन्न भ्या थिए बुडा त लंओटि खिच्दै पाखुरापो मिच्नथाल्चन " भन्नि भा ह्याइ भन् हैन भने म तेसेरि जिम्मालको मुद्दा मिलाउदा झै मोतांत कन्नालेनि जान्न" भनेर। मैले भने, अब कुरो त उइ होनि फेरि, हिजो बेल्कितिर बाडखोलाड फुन आ'थियो। हस्याङ र फस्याङ अर्दै फुन उठाम्न गअको त डअ'र मुनि गोरेदाइ रइचन बरा। के भओ दाइ आज कताड सम्झेउतनि भनेको त " अब मसिनि बिया अर्नि बेला भइ हेर भाइ, तैले देखेकै छस् केरे कतिभाति राम्रि छ, अब येसो सहरां राम्रो गारिखानि केटो भेटिस भने आफ्नै बइनि सम्झेर कुरा अगि सारेसकेरे, तेरो गुन जसरि भानि तिरम्लानि" भनेर पो भन्नचन बा। हुननि मासिनि बिछट्टै राम्रि छ है छनत। कुकाकुला को जस्तो जिउडाल, छातिनि ठुल्ठुला। दारिमका दाना जास्ता मिलेय्या दांत। गामकि भनेर क्यारनिओ चपट्टैपो छ। एता केटाजति बोका गनाम्दा झै गनार बसेका केरे, तै भअर येसो काका लाइ भनेर हुनि भा कुरो राउथिम भनेर मत्रै हो। येस्ता कुरां सिरेनि मुन्छे त पाकै छन छनत। आफ्ना दउतरि हुन, तैनि क्यारनि पइलात बुडालाइनै अगि लाउन परोनि। कुरा पइलेइ किलिअर अर्दिम, गर्दुआ त केइनि दिन सउदिन है भन्थेनि फेरि गोरे दाइले। बा आमा छैनन् बरा, तैनि बइनिलाइ राम्रै अरेर राख्या छन। ळौ सिरे, अब तिम्रा जेठान पनि छनकेरे येसो कुरा अरन। नभा म कुरो अन्तै चलाम्ला।
Read Full Discussion Thread for this article