Posted by: Bhaute December 30, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
लु मार्यो, काकाले त ऐन र सैनका कुरा अर्न लाए गाठेँ। पुलिस हुन् कि के हो ? :p छाडिदिनुस काका, पहिला चैन, त्यसपछि ऐन। बरु गोताएँले नि खोज्दैछन, ३टी बनाम्नी हो अनि त: जेठी लुगा धुनी माईली खाना पकाउनी कान्छी झीँगा धपाउनी गजब छैन त? :-) हैन एउटै बाहेक अरु लिन पाम्दैनस् नै भन्नु हुन्छ भने त्यो नाइटीको नाइटो मात्र काटेर भा' नि सुनाखरीकोतिर जोड्न परो, सारै मोहनी लायो के। बरु त्यसपछी नाइटीलाई को'ले लाने हो हात उठाम् है :-) :-) -भउते
Read Full Discussion Thread for this article