Posted by: world_map December 30, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ए काका,
काँ हो तपैं? बिलाइततिर जस्तो छ नि? हाम्पनि नजिक नजिकै हम्। आफू चैं मैनालाई ईमेल लेख्न बस्या, केही फुरेन लेख्ने कुरो, के लेखम् लौ न सिकाई पाम् न। आज त धेरै रात चढिसको, सुत्छु, बरू भोलि बिहान सबेरै उठेर लेख्नु पर्ला। लौ, शुभरात्री है, काकीलाई दर्शन भनिदिनुहोला!