Posted by: world_map December 30, 2005
Its time to post ur own Pic
Login in to Rate this Post:     0       ?        
ओहो, कोइरालाजी जापानमा गएर सुमो रेस्लिङ् सिक्नु भो होला भन्या त बडि बिल्डिङ् पो गर्नु भएछ! राम्रो, राम्रो। जापानी खाना खूब मीठो मान्दै ज्यूनार गर्नु भा' जस्तो छ। के भन्छ तो जापानी पोशाकलाई, किमोनो हो कि के हो? अनि तपैंको ज्योतिषी शास्त्रमा पी एच डी कस्तो चलिरा'छ नि?
Read Full Discussion Thread for this article