Posted by: Ocean December 29, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
‍एऽऽऽऽऽऽ तेसो पो र'च ! हैन ओछ्यानै पर्याभे'त भेट्न जान परो नी ! एक्लो मुन्छे, पानी तता'र खानदिनी पनि कोइ भे'नन् भने त गारो पर्ला नी गाँठे ! यो चौताराँ आम्नी सपैलाइ पालो लाम्न पर्ला' अस्तो मान्चु म त ! भउतेको स्यार अर्न ! जे भ'नी मर्दापर्दा काम लाउनी मुन्छे हो क्यार्नी खै ।
Read Full Discussion Thread for this article