Posted by: shree5 December 29, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
आफू उठेको त १ घन्टो भओ होला बल्ल, दिउँसोका पौने बाह्र बज्न लायचन । चा खानलाई चा पकाम्न परो'छ अब । जाद्रै जाडो छ आज त बाहिर पुनि । दादाले रोटा नखार क्यार्न राति राति कम्फुटाराँ आम्नु भा'छ ? Keep rolling...
Read Full Discussion Thread for this article