Posted by: world_map December 29, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ए दादा, बल्ल रातीको ३:३० भो रे? अड्डा छुट्टी भएर रात भरी नाचगान गर्दै हो कि क्या हो? ह्याँ त साँझको ६:३० भो। मैले अघि बिहान ८ बजेतिर अड्डाबाट यस्सो चियाउँदा पनि दादा साझामै झुन्डिरहनुभा'थ्यो, मज्जाले छुट्टी मनाउँदै हुनुहुन्छ जस्तो छ नि! अनि भौत काजी पनि आज त जाँगरीलो भएर आउनुभएछ, हिजो त भूत लागेको समाचार थियो, आज बिसेक भो? ल जे भए पनि नयाँ बर्खको शुभकामना है सप्पैलाई!! म चैं मैनाको लागि केहि कविता फुर्यो भने पछि लिएर आउँला।
Read Full Discussion Thread for this article