Posted by: Bhaute December 29, 2005
Its time to post ur own Pic
Login in to Rate this Post:     0       ?        
हाहाहा, आइतेSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSS !!! म त हाँस्दा हाँस्दा भुईँमा लडिबुडि नै गरेँ नि :-)। म त कस्तो हिरो गाँठ्ठे, त्यस्तो। बिर्खे र मेरो त कम्पिटिसन नै पर्ला जस्तो छ केटी पट्याउन। :-)))))))))))))))) feel free to post about me whatever you want, but be careful about some of others. म त अस्तिको एउटा पोष्टिङले चेत बाबा कासी भएँ नि। :-)। तै नि मौका पर्यो भने त अझै छोड्न मन लाग्दैन, हाँस्ने खेल्ने त हो, रिसाए रिसाउन, खुसाए खुसाउन, मरि लानु के छ र जस्तो लाउनी के कहिले काहिँ त। :-) -भउते
Read Full Discussion Thread for this article