Posted by: Ocean December 29, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
स्वेडी रइन्चौ त नी तेसोभे' ! लु मैले नी क्यै मेसो पाइन । यसो मनमनै गमेको (raw guess) मत्रै क्या ! काँ चिरगादीको पुल त अहिले राम्रो छ नमे, पैला' जस्तो काठको कच्चा छैन ! हे हे ! त्यो पैलो फोटू कालीका'थान भन्दा आल्ली मुन्तिर'ट लेको हो ! आर्को त तिम्ले चिनियाल्यौ, अमरसिँङचोक ! यसो आफ्ना गाम्घरका फोटा टाँस्दिम सपैलाइ देखाम् भनेर नी !
Read Full Discussion Thread for this article