Posted by: Dada_Giri December 29, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
जवानीमा जवानीमा तानेको गाँजा, गाँजा ऐले मलाई लाइरच हो नमजा ऐले मलाई लाइरच हो नमजा आबाराको सगंतले होटलतिर पसेँ सोल्टीनीको पछि लागी डिस्कोतिर बसेँ जाँड रक्सी चुरोटको हुन थाल्यो नसा बाउको कमाई पारियो खाजा, खाजा ऐले मलाई लाइरच हो नमजा जवानीमा जवानीमा तानेको गाँजा, गाँजा ऐले मलाई लाइरच हो नमजा ऐले मलाई लाइरच हो नमजा बिहे गर्न प-यो भनी गएँ केटी हेर्न कुरा गर्न केटी आई मेरै छेउमा बसी तासको पोको देखेपछि स्वात्त भित्र पसी आँफैसित लाग्यो नि लाज, लाज ऐले मलाई लाइरच हो नमजा जवानीमा जवानीमा तानेको गाँजा, गाँजा ऐले मलाई लाइरच हो नमजा ऐले मलाई लाइरच हो नमजा बाउको ठूलो इजेतले बिहे छिनी आएँ तेही रातीमा सुगुरसित ३पाने नि खाएँ मेरो पालो केटीले त थाहा पो त पाइछ तेइ रातीमा अर्कैसित गइछ किन बज्थ्यो नौमति बाजा ऐले मलाई लाइरच हो नमजा जवानीमा जवानीमा तानेको गाँजा, गाँजा ऐले मलाई लाइरच हो नमजा ऐले मलाई लाइरच हो नमजा बेरोजगारको समस्याले बिदेसतिर गएँ सोषण खप्न नसकेर स्वदेश फर्की आएँ साउको ऋणले पा-यो मलाई बोझ भन्थे बाले भन्न त नजा ऐले मलाई लाइरच हो नमजा जवानीमा जवानीमा तानेको गाँजा, गाँजा ऐले मलाई लाइरच हो नमजा ऐले मलाई लाइरच हो नमजा देशको सेवा गर्ने नाउँमा राजनितिमा पसेँ धन कमाउने आसले गर्दा ठुलै पदमा बसेँ धनको लोभले पा-यो भ्रस्टाचारको नसा अख्तियारले समायो आज ऐले मलाई लाइरच हो नमजा जवानीमा जवानीमा तानेको गाँजा, गाँजा ऐले मलाई लाइरच हो नमजा ऐले मलाई लाइरच हो नमजा ... ... ...
Read Full Discussion Thread for this article