Posted by: nepesahila December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
सिरेको जवाफको लागि धन्यबाद है। ----- भन्न त भन्यौ तिम्ले, तर मुन्छेको मुन लागे छि पैसो सैसो तिर आँखा लाग्दैन भन्छु है म त सिरे। पैसो भन्याँ जत्ति भइनी पुग्दो रैन्च गाँठे। अब भउते ले त हेरी, टन्न कमाका छन् के रे तिन्लै त जल्ले नि घरानकी छोरी दि हाल्ला नी। म उरन्ठेउलो रउसी र सउसीमै मस्त यस्सो सुधार्ली नी त अनेर आँट अर्न लाग्या, भैगो तेस्भे।
Read Full Discussion Thread for this article