Posted by: nepesahila December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
लौ नैयाँ पाचौं चौताराँ मैले नी सिरी गँणेश गरीं है त। त्यो तेस्रो फुटुकी लै त मै भित्र्यौन पर्लास्तो छ, गाँठे। बिछट्टकि रे छे र नी। दम्तरी हो, लाखा पाखा लागो है फेरी, नभे त भाले जुदाइ हुन्छ याँ। ह न यो शंकर बुढाचैं के नाना भाँती गर्दै हिड्छन् हँ? कपाल र दारीजुङ्गाका दुर्गति अरेका थे के रे पैले। ऐले फेरी गाउँलेका भैंसी दुँदै हिड्न थालेचन्।
Read Full Discussion Thread for this article