Posted by: gaalab December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
त्यो २ नम्बरको चौतारो त पावर हाउसको हैन भन्या? १ दशक अगाडि पिकनिक खान र पौडी खेल्न गइया थ्यो, अहिले त बिरानो भइसको। लौ जाडो लाग्यो। चौतारी हैन चौतारीमुनिको चौरमा बस्न पर्यो। अब, बदाम खान पर्यो, अमिलो साँध्न पर्यो।
Read Full Discussion Thread for this article