Posted by: shree5 December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
ए भउते, चइनी तपैँलाई दुलही खोज्न भनेर हिँडेको केरे । काँ थिम हो गुरसिञाँ (गोरुसिङ्गे) भन्दा पल्तिरै जो हो केरे तर नेपालगँजा भनि नपुग्दै दाङ जिल्ला हो कि झै मान्चु , मेरा पुसाजु (फुपाजु) बसाईँ गाका थे केरे उहिले जो । होऽ तिनैले जो हेऽरि यी फुटाहुर देखाका छन्, कस्तो मान्नु हुन्च कुन्नि ? चइनी उ बेलाँ म तपैँलाई केटी खोज्न हिँड्नी बेलाँ त फेरि "किरा नलागेकी चईनी नपरेकी" भन्नु हुन्थ्यो केरे, अब तो भनेको घुमाउरो पाराले अरु केटाहुरसित नसल्केकी, तलमाथि चईनी लस्सो-पस्सो (लसपस) नभएकी भनेको होला केरे । खास्सै भन्नी हो भने ती कुरा त क्यारी जानम् र ? छाम्न-कोट्ट्याम्न पाईएन केरे, पाईये पुनि तपैँले जो बिहा अर्नी भनेसि तेसो अर्न हुँदा पनि भएन केरे मैले जो त । तर यी नानी त स्यानै देखुन् जो अलि बर्तै जो नाचगान अर्दी रैचन् केरे । तल स्यानोमा बच्चा हुँदा नाचेकी र ठूली भएसिको र अहिले भन्दा चईनी जम्मा १ महिना पहिलाको अरेर तीन वोटा फुटा टाँसेको छु केरे । कस्तो के मान्नुहुन्च, खबर पाम् छिट्टै जो । हेर्नुस सानी हुँदाखेरिको फुटो,
Read Full Discussion Thread for this article