Posted by: shree5 December 28, 2005
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
माथि, मुकाँ ‍ को साटो मुखाँ भनेर पढम् है । ------ त्याँसी त भैँसी त चईनी "लोकतन्तर" भन्नी भएछ केरे । तो "लोकतन्तर" भन्ने भएसि त भैँसी त कति सुधो र गुनी हुँदो रैच भने जसलाई पुनि दुहुन दिनी, चईनी घरका आईमाईहुरले पुनि सजिलै दुहुनी अरे के । Keep rolling...
Read Full Discussion Thread for this article