Posted by: Dada_Giri December 27, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
ओहायो नमे! के गर्दैछौ त नि नयाँ वर्षमा? म चण्डी हैन यार. तिम्ले भलामको एउटा भाइलाई चिन्थेऊ होला है? चाइना गाको. बित्यो नि यार उतै.अनि उसको साथि यहाँ रुइर मलाई फकाउँदा फकाउँदै हैरान. ६,७ वर्ष अगाडि हो.
Read Full Discussion Thread for this article