Posted by: nepalean December 26, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
हुन त अर्को चौतारि बनाउने ट्याम ठ्याक्कै नभे नि जाडो मास, के होला कसो होला, हिउदे झरि पर्ला भनेर झट्टै नै बनाको के अर्को चौतारो । यसपालि अलि झिलिमिले बनाको केरे तर खोइ केइ नपुगे अर्को पटक अझ कदेर हाल्नु पर्ला छपनि हरु । यसो कुदेका छपनि भए बिजुलि बनार पठाम । यसाटेके ठ्याक्कै नया चौतारीया पुगिन्च ।
Read Full Discussion Thread for this article