Posted by: Ocean December 26, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
लौ हेर त, पल्केको झिल्के घरीघरी मिल्के भन्यास्तो नमेका आँखा त जतिखेर नी चौतारातिरै हुदारचन् गाँठे ! हैन कता गइत्यौ र हो यत्रा'दिन ? म पनि परालको भारी बोकेर आ'को खेतट, थकै लाओ अनि यसो बिसाइ मारम की भनेर एउछिन चौताराँ बिसा'को । पसीना ओवाए स्याठ चलिरच त्यैभ'र जाडो नि भो, लौ म त हिडेँ फेरी, ऊफफ.... भोकले एउ पाइलो चाल्न नी गा'रो भैच ।
Read Full Discussion Thread for this article