Posted by: nepesahila December 26, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
दम्तरीहरु सप्पै आक्कल झुक्कल देखा पर्छन बा आजकाल। म चैं यो अम्रिगन सापहर्को दशैंको पालाँ चेपाचेपमा पर्याछु। अब 'आफ्नो दाइँ सकिवरी आर्काको नी भ्याइन्छ र अम्दानी बढ्छ भने त किन नअर्नी र' भनियो आफ्ले त। बेला बेलाँ साथिहर्ले के भने त चौताराँ भनेर च्याइ पनि रा'छु, साझागाममा खुसुखुसु गर्न नी भ्याको छु। तर खैरेहरु रमाको देखेर त आफ्नो देशकै गामको झल्को आम्नी क्या। आफ्लै त 'कौवालै बेल पाक्यो, हर्क न बिस्मात'। भिरमाउरीलै भिरको पिर, घरमाउरीलै घरको पिर यो माउरीको मनचैं पर्यो, भनको तिर, सलाम भनको तिर, ए बिजुलीको तार तार तार तार तार फुर्सत भए ए हजुर भेटौं शनिबार।
Read Full Discussion Thread for this article