Posted by: nepesahila December 24, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
चित्रेले मैनालै छोड्या हैनन्। मैना नी फर्कि फर्कि मुस्कौंदै हिड्छे मोरी। जे भे नी कुरो मिलायो चित्रेले भने भउते र चित्र्या एउटै लगन पार्न पर्छ। चित्रे: मुसुमुसु हाँसिद्यौ मैना, यस्पाली त झ्याइँ पार्ने झ्याइँ पार्ने। सलसल बगिद्यौ मैना, यस्पाली त झ्याइँ पार्ने झ्याइँ पार्ने। हेर न मैनाको मुहार, मखमली फूलझैं फुलेको आँखाले हासेर बोलने, मुहार त धपधपि बलेको छमछम नाचिद्यौ मैना, यस्पाली त झ्याइँ पार्ने झ्याइँ पार्ने।
Read Full Discussion Thread for this article