Posted by: Birkhe_Maila December 22, 2005
CHAUTARI- IV
Login in to Rate this Post:     0       ?        
चित्रे - दिनदनै हुनेथ्यो भेट, हुनेथ्यो भेट लेक बाट बेशिमा झरे त फूलमा भमरा, आउँदै गर निरमाया माया नमार मैना - तिम्ले जस्तै सम्झन्छु मैले नि मनको कुरा पुग्दैन कैले नि फूलमा भमरा, आउँदै गर निरमाया माया नमार चित्रे - आए हुन्थ्यो मायालु पनि कति सधैँ म मात्रै धाइरनि फूलमा भमरा, आउँदै गर निरमाया माया नमार मैना - सिरान भिज्यो सम्झेर रुनाले आउन पाइन बन्धन मा हुनाले फूलमा भमरा, आउँदै गर निरमाया माया नमार
Read Full Discussion Thread for this article