Posted by: newuser December 22, 2005
Great money making opportunity
Login in to Rate this Post:     0       ?        
हाहाहा हुँदाहुँदा इन्टरनेट ठगीको जालोले साझालाई पनि घेर्न लागेछ। हुनत यस्ता कुरामा फँसेको व्यक्तिगत अनुभव छैन। तर थोरै पैसा खर्चेर मालामाल हुने धुनमा खल्ति रित्याएर पछुताएका हजारौं मानिसहरुको कथा सुन्दासुन्दै,पढ्दापढ्दै यस्तो कुरामा लोभिने जस्तो मूर्ख्याई के हुन सक्छ? फेरी धोखाको संकेत धागोको शुरुमै दिएको रैछ। 'Trust me on this one, i would not try to scam fellow nepali people, i just feel that this would help some people that are in need of some extra cash.' Axe your own leg अर्थात आफ्नो खुट्टामा आफै बंचरो हान् भनेको शायद यहि होला।
Read Full Discussion Thread for this article