Posted by: Birkhe_Maila December 21, 2005
Login in to Rate this Post:
0
?
चित्रे - हैन हो मैच्याङ सुर्ती खान्चौ?
मैना - आपुइ केटा सुर्तीले नि केटी पाइन्च र.....
चित्रे -
आख्खुइ लरिबरि आख्खुइ लरिबरि आख्खुइ लरिबरि
सेर्मा थानको डल्ले मुला, सेर्मा थानको
चानामा पारि राखौँला, चानामा पारि
मैनालाई लगिन भने त, मैनालाइ लगिन
गार्धनै काटि मरौँला, गार्धनै काटि
आख्खुइ लरिबरि आख्खुइ लरिबरि आख्खुइ लरिबरि......